समाचार

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल वि’ रुद्धको मु’ द्दामा सर्वोच्चमा पेसी तोकियो

काठमाडौं

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्दामा पेशी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको हो।

बालुवाटार जग्गा प्रकरणमा नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान

आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यसअघि पनि सोही इजलासमा परेको उक्त मुद्दामा हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

Related Articles

Back to top button