समाचार

निर्मला र भागरथीका ह-त्या-रालाई पानीमुनि गए पनि छाड्दैनौँ :ओली

काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका ह-त्या-रा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ ।

बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बला-त्का-र र ह’-त्या”मा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो ।

ह-त्या-रा-लाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन् ओलीले भन्नुभयो ।

हत्याराहरु दुईरचार दिन भागे पनि एक वर्ष कतै लुके पनि प-क्रा-उ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

Related Articles

Back to top button