हेर्नुहोस भिडियो- भागिरती भट्टको फेसबुकमा भेटियो नसोचेको यस्तो प्रमाण
बैतडी
* यो समाचार को भिडियो अन्तिममा छ ***काठमाडौ । भागरथी भट्टको घटनाले अहिले फेरी एक पटक सबैको शिर निहुरीएको छ ।
बुवाको निधन भएको ४५ दिन पनि नहुँदै १७ वर्षकी भागरथीको पनि ह त्या भयो ।
घटना परिचित व्यक्तिबाटै भएको हुनसक्ने केही क्लु फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।
भागरथीको दाई र ठूलो बुवो उनको संघर्षको कुरा सुनाएका छन् । केशव भट्ट बहिनी माथि भएको घटना थाहा पाएपछि अहिले घर फर्केका छन् ।
उनी भारत वैदेशिक रोजगारीमा गएको केही दिन मात्र भएको थियो ।
वुवाको निधन पछि घरको जिम्मेवारी आफ्नै काँधमा आएका कारण पैसा कमाउन भारत गएका थिए ।
दुई साता पनि नबित्दै उनी फेरी घर फर्किए ।श्रीमान गुमाएको डेढ महिना नहुँदै एक्ली छोरी पनि गुमाउनु परेपछि भागरथीको आमाको आँशु रोकिएका छैनन् ।
उनले आफुलाई सम्हाल्न सकेकी छैनन् । प्रहरीले घटनामा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन ****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****