सोमबार , कार्तिक ८, २०७८

फेरि अर्को ब‹स दु’र्घटना हुदा घा’इते भ’न्दा, मु’त्यु हुने को सं’ख्या बढी…

फागुण १, २०७७ शनिबार 22

फेरि अर्को ब‹स दु’र्घटना हुदा घा’इते भ’न्दा, मु’त्यु हुने को सं’ख्या बढी…

नेपालगन्ज

१८ पुष ।

नेपालगन्जमा गुडिरहेको बस पसलभित्र पसेको छ । यात्रुहरु बोकेर नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको बस अनियन्त्रित भएर पसलभित्र छिरेको बताइएको छ ।

ना ५ ख ५७७३ नम्बरको बसले भे १ च ५१३४ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछी अनियन्त्रित हुँदै बस पसलमा पस्यो ।

दुर्घटनामा परेर अटो रिक्सा बनाउने पसलमा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनामा सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, बसमा सवार ५, सडकमा हिडेका १ तथा १ मोटरसाइकल चालक घाइते भएका छन् ।

घाइते सबैको अवस्था हाल खतरामुक्त रहेको जनाइएको छ ।<strong> पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस👇</strong>