सोमबार , अषोज ४, २०७८

अब एउटै टेलिभिजनमा काम गर्ने भन्दै रबि र अपिल त्रिपाठी ले भिडियो मर्फत सबैलाइ जानकारि दिए(भिडियो हेर्नुहोस )

माघ ३०, २०७७ शुक्रबार 18

अब एउटै टेलिभिजनमा काम गर्ने भन्दै रबि र अपिल त्रिपाठी ले भिडियो मर्फत सबैलाइ जानकारि दिए(भिडियो हेर्नुहोस )

काठमाडौँ

यो समाचार को भिडियो अन्तिममा छ : सिधाकुरा जनता संग कार्यक्रमका पुर्ब संचालक रबि लामिछानेले केहि समय अघि

मात्र न्युज २४ टेलिभिजन छोडेका थिय। केहि कारण बस उक्त टेलिभिजन छोड्नुपरेपनि अब आउने दिनहरुमा कडा रुपले

प्रस्तुत हुने गरि कुनै एक टेलिभिजन खोल्ने योजनामा छन् रबि लामिछाने र उक्त टिम।

सारा दर्शकहरुको मन र मुटुमा बस्न सफल उनै पत्रकार रबि लामिछाने ले आज सिधाकुरा छोड्दा सारा नेपालि चिन्तित छन।

अब राम्रो तयारीका साथ पत्रकार रबि लामिछाने प्रस्तुत हुने जानकारी उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी दियका छन्।

आज मात्रै प्राप्त जानकारी अनुसार पोखराका चर्चित पत्रकार अपिल त्रिपाठी जो गण्डकी छड्के नामक कार्यक्रमका मुख्य पात्र

थिय उनि पनि रबि लामिछाने संगै काम गर्ने भयका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******