समाचार
प्रचण्डको घोषणा, ओलीले अत्ती गरे अब विप्लवकै लाइनमा जान्छु
काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले संसद पुनस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
संसद पुनस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गरेका हुन् ।
आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे ।
आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं प्रचण्डले भने दिमागमा कुनै बोझ छ भने हटाइदिनु
। आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’*** यो भिडियो हेर्न तल क्लिक गर्नुहोस****