बिदेशमा रहेका श्रीमानले आफनी श्रीमतीको ना ङ्गो फोटो पठा भनेपछी श्रीमतिले पठाइन त्त्यस पछि जे भयो हेर्नुस् ।
काठमाडौ ।
एक विवाहित महिलाको अस्थित्वको रक्षा गर्ने सबैभन्दा बढी जिम्मेवारी श्रीमानको नै हुन्छ ।
तर उनै श्रीमानले श्रीमतीको चरित्रलाई सामाजिक सञ्जालमा छताछुल्ला बनाउने ध म्की दिएपछि कसको के लाग्छ ।
वैदेशिक रोजगारीमा रहेका एक पुरुषले श्रीमतीले घरको ब्यवहार मिलाउन समस्या भयो पैसा पठाउनु भन्दा तेरो नाँ गो तस्बिर पठा
अनि मात्र पैसा पठाउछु भने । श्रीमतीले पनि श्रीमान नै त हो भनेर पठाइन् ।
तर त्यही फोटोले श्रीमतीलाई ब्ल्याकमेल गर्न थालेपछि श्रीमती छाँगावाट खसेजस्तो भइन् ।
स्याजावाट आफुलाई परेको यस्तो समस्याका पछि न्याय खोज्न एक महिला चितवन आइपुगेकी छन् ।
सकिला बानो आफ्नो आमा निसा मियाको साथमा चितवन आएकी हुन् । उनीहरु स्याग्जामा बस्छन् ।
उनीहरुको घरनै त्यही हो । युवकको घर अर्घाखाँची हो ।
युवकले सकिलासंग प्रेम विवाह गरेका हुन् । एक वर्ष सम्म श्रीमानले घरमा आमाबुवासंग भेट गराएनन् ।
अर्घाखाँची घर भएपनि उनले धनगढी लिएर गएर निकाहा गराए ।
अरु सबैले बुहारी भित्र्याउँछन् तर मैले धनगढीबाट बोलाएर ज्वाई भित्र्याए, गाउँका सबै दंग परे आमाले भनिन् ।
ति युवकले सकिलालाइ आफु विजनेश मेन भन्दै झुटो बोलेका थिए । प्रेम हुँदा उनले सकिलालाई पोखरा बोलाएका थिए ।
उनी भेट्न गइन्, ति युवक पनि एक जना साथीसंग थिए । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,
उनले मैले बुवाआमासंग भनेर आइसकेको छु, अब तँलाई यतावाटै भगाएर घर लैजान्छु मानिनस् भने म यही फेवातालमा हाम फाल्छु भनेर ध म्की दिए पछि म पनि गए सकिलाले भनिन् ।
निकै दुख गरेर माइतीको खर्चमा उनले श्रीमानलाई विदेश पठाइन् । तर विदेश गएपछि पैसा पठाउनु भन्दा उनले त्यस्तो सर्त राख्न थाले ।
***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,