समाचार

प्रधानमन्त्री हुने पालो अब मेरो हो – प्रचण्ड

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

आफूहरुले पदको लोभका लागि आ_न्दोल’न वा संघर्ष नगरेको स्पष्ट पारेका छन् ।उनले  प्रधानमन्त्री के.पी. शर्मा ओलीले

मुलुकमा ल_डेर ल्याएका परिवर्तन र संविधानमाथि प्रहार गरेकोले त्यो जोगाउनको लागि  आ_न्दोल’न गरेको स्पष्ट पारेका छन् । आज मिडिया एलायन्सका पदाधिकारी हरु सँगको

अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।उनले–हामी प्रधान-मन्त्रीको लागि एको होईन् ।

तपाईहरुलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ । संविधान बचाउने, परिवर्तन जोगाउने चिन्ता हो ।

हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको वि, रुध्दमा छौं ।

सरकारलाई काम गर्न दिईएन भनेर प्रधानमन्त्री ओलीले लगाएको आ,रोपमा कुनै सत्- यता  नरहेको पनि उनले जि,किर

गरेका छन्। उनले भने कसैले देखाउन सक्छ ? नीति तथा कार्यक्रम फेल गर्न खोज्यौं ?

कुन – कुरामा बा,धा पुर¥यायौं ? उहाँले जे मन लाग्यो, त्यही गर्दै जाने अनि हामीले हेर्दै जाने भन्ने हुन सक्दैन् ।

गणतन्त्रप्रति उहाँको मन थिएन । संघी ..यता पनि उहाँलाई मन परेको थिएन । खाज्ने हो भने,  न सचिवालय, न स्थायी कमिटी,

न केन्द्रीय कमिटी, न संसदमा कतै पनि अब उहाँको बहुमत पाइने छैन् । लोकतन्त्र भनेको बहुमत हो रहुनुपर्छ। अल्पमत

भन्नाले प्र-तिपक्ष भन्ने  हो ।बहुमतको निर्णय नै पार्टीको निर्णय हुन्छ । यो एलायन्सका सबै अधिकारीहरुसँग मेरो विनम्र अनुरोध

छ–अहिलेको सं.घर्ष भनेको सत्य र असत्य बीचको संघर्ष हो । अब हामीले कित्ता क्लियर गर्नैपर्यो । मिडिया विद्येयक हामीले

वि,रोध गर्यौं । तपाईँ हरु ले पनि वि,रोध गर्नुभयो । गुठी विद्येयक ल्याउँदापनि सल्लाह भएन ।

त्यसैले नेवार समूदायका सबै संस्थाहरु पार्टी हरु पनि सरकारका वि,-रुद्धमा उत्रिए ।

Related Articles

Back to top button