समाचार

बर्दियामा सवारी दु’ र्घटनामा एकको मृ’ त्यु

बर्दियामा सवारी दु’र्घटनामा एकको मृ’ त्यु भएको छ।

केशव कोइराला

माघ ३०,बर्दिया ।

टेम्पो दु’ र्घटनामा परी बर्दियाका एक जनाको मृ’ त्यु भएको छ ।

मृ’ त्यु हुनेमा टेम्पो चालक राजापुर नगरपालिका ४ दलैका भागिराम चौधरी रहेका छन् ।

कैलालीको टिकापुर वाट आउने क्रममा बर्दिया कैलालीको सिमानामा रहेको सत्तीघाट पुल नजिक बिहिवार राति टेम्पो दु’ र्घटनामा परेको हो ।

दु’ र्घटनामापरी घाइते चौधरीको उपचारकालागी टिकापुर अस्पताल लैजादै गर्दा बाटोमा मृ’ त्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख मदुशुदन न्यौपानेले जानकारी दिनुभयो ।

अत्याधिक कुहीरो लागेका कारण अनियन्त्रीत भइ दु’ र्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

Related Articles

Back to top button