सोमबार , अषोज ४, २०७८

बैतडी का’ण्ड – बल्ल बाहिरियो भागरथी प्र’करणको ड’र’लाग्दो रहस्य, हेर्नुस त्यो पा’पी यो रहेछ ? (भिडियो)

माघ २९, २०७७ बिहिबार 22

बैतडी का’ण्ड – बल्ल बाहिरियो भागरथी प्र’करणको ड’र’लाग्दो रहस्य, हेर्नुस त्यो पा’पी यो रहेछ ? (भिडियो)

बैतडी

२९ माघ

भिडियो समाचारको अन्त्यमा राखिएको छ 

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या गरेको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीबाट सोमबार आएको पोस्टमार्टम रिपोर्टमा ब’ला’त्कारपछि घाँ’टी थि’चेर ह’त्या गरिएको पुष्टि

भएको हो ।घटनास्थलबाट प्रहरीले भागरथीको मोबाइल फोन समेत भेटाएको छ। प्रहरीले यसलाई ‘ठूलो क्लु’को रूपमा

मानेको छ। यसरी नै प्रमाणहरू जुटाएर अनुसन्धानको दायरालाई साँघुरो बन्दै गएको एसएसपी सिंहले बताए

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारीक रुपमा विभाजन भएको नेकपाको एउटा समुह अहिले आन्दोलनमा छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समुह आन्दोलनमा उत्रिएको छ ।

बुधवार सो समुहले काठमाडौमा विरोध सभा गरेको छ । यो पटकको सभामा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चर्चामा आएका छन् ।

अघिल्लो पटकको सभामा पनि मञ्चमै झोक्किएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो पटक उनले पत्रकार ऋषी धमलालाई मञ्चवाटै थ’र्काएका छन् ।

उनले भाषण गरिरहँदा पत्रकार दिर्घामा केही हल्ला हुन्छ । उनले पत्रकार साथीहरु त्यहाँ हल्ला नगर्नुस भन्दै आग्रह गर्छन ।

तर पनि हल्ला शान्त हुँदैन । उनी अलि उग्र हुँदै पत्रकार साथीहरु तपाईहरु चुप लाग्नुस् हल्ला नगर्नुस भन्छन् ।

त्यस पछि उनले ऋषी धमलाको नाम नै तोकेर ऋषी धमला तपाई हल्ला नगर्नु, त्यहाँ अर्को कार्यक्रम नगर्नुस चुप लाग्नुस् भन्दै मञ्चवाटै थर्काउँछन ।

उनले भन्छन्, हामी यहाँ सभा सञ्चालन गरिराखेका छौं तपाईरु त्यहाँ चुप लाग्दिनुस् सुन्नस् ऋषी धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम संचालन नगर्नु तपाई चुप लाग्नुस् ।

उहाँले राम्रै काम गर्नु भएको थियो । आमसभामा जनतासंग अन्तरवार्ता लिनु भएको छ ।

तर अहिले होइन पछि लिन म अनुरोध गर्दछु उनले भने । त्यती भनेर उनले फेरी आफ्नो भाषण जारी राखे ।