उत्तराखण्डमा हिमनदी फु’ट्दा ज्यान गु’माउने १० नेपाली म’जदुरको पहिचान, (नाम सहित)
एजेन्सी
भारत उत्तराखण्ड राज्यको च’मोली जिल्लामा गत आइतबार हिमनदी फु’ट्दा आएको बाढीमा परेर ज्यान गु’माउनेमध्ये
स्थानीय सडकमा म’जदुरी गर्दै आएका १० नेपाली म’जदुरको श’व पहिचान भएको छ ।
हिमनदी वि’स्फोटपछि धौ’लीगंगा र अ’लकनन्दा सहितका नदीमा आएको बा’ढीमा परी स्थानीय सडक निर्माणमा
ख’टिएका दर्जनौं नेपाली, भारतीय म’जदुरसहित स्थानीय बा’सिन्दा बे’पत्ता भएका थिए ।
उत्तराखण्डको ह’रिद्वार–ऋ’षिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रै’नी र
त’पोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा त’पोवनस्थित नेसनल थ’र्मल पा’वर क’र्पोरेसनका कर्मचारी ब’ढीजसो बे’पत्ता छन् ।
‘म’जदुरलाई ठे’केदारले दिएको टो’कन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले
फोनमा भने, ‘प’हिचान खुलेका मृ’तक का’मदारहरू का’लीकोट र जुम्ला जिल्लाका छन् ।
’टो’कन नम्बर’ का आ’धारमा पत्ता लागेका मृ’तकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् ।
यो वि’पत्तिमा परेर नेपाली श्र’मिकले ज्यान गु’माएको सूचनालाई सक्दो अ’भिलेखमा राख्ने र स’म्बद्ध परिवारलाई रा’हत–क्ष’तिपूर्ति दिलाउने कुरामा ह’रिद्वार– ऋ’षिकेशको नेपाली समाज ला’गिपरेको छ।
पाण्डेयले भने तर, वि’पत्तिपछिको ह’ताहत स्थिति सा’म्य भइनसकेकाले सबै सूचना लिन र रा’हत–उद्धारमा समन्वय गर्न अझै मु’स्किल परिरहेको छ ।
यो वि’पत्तिमा परेर ज्यान गु’माउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा ब’ढी म’जदुर र स्था’नीयवासीको श’व फेला परिसकेको छ ।
बा’ढीमा परेर अझै १ सय ७५ जना ह’राइरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।