प्रेमीसँग मोवाइलमा कुरा गर्न नदिएको भन्दै किशोरीले लिइन् बाबुको ज्यान र कम्बलले बेरेर घरपछाडि राखिदिइन्, यसरी खुल्यो रहस्य
एजेन्सी
छोरा छोरीले बाबुआमालाई आदर भावले नै हेर्छन् भन्ने सत्य नहुन सक्छ ।
यो कुराको पुष्टी भारतमा भएको एक घटनाले गरेको छ । त्यहाँ एक छोरीले आफ्नै बाबुको ज्यान लिएकी छिन् ।
अझ अनौठो त ती किशोरीको उमेर समेत १८ बर्ष भन्दा कम छ । यो घटना मध्य प्रदेशको बैतूल भन्ने ठाउँको हो ।
उनले यस्तो घटना गर्नका लागि आफ्ना केटा साथीको सहयोग लिएकी थिइन् भने उनको बोइफ्रेण्डले पनि उसको साथी बोलाएर ल्याएका थिए ।
सारणी इलाकाको एक घरबाट केही दिन यता नराम्रो गन्ध आइरहेको थियो ।
छिमेकीले यसको महसुस गरे र प्रहरीलाई खबर गरे । प्रहरीले जब उक्त ठाउँमा पुगेर हेर्यो त अचम्ममा पर्यो ।
त्यहाँ एक कम्बलमा बे रि ए को अवस्थामा एक पुरुषको शव थियो ।
धेरै दिन भएकाले गल्न थालेको अवस्थामा शव थियो । त्यसबाट गन्ध समेत धेरै आइरहेको थियो ।
उक्त घटनापछि प्रहरीले सोधपुछ सुरु गर्यो । परिवारबाटै सुरु भएको सोधपुछमा अनौठो कुरा बाहिर आयो ।
ती ब्यक्ति श्रीराम नामका थिए । किशोरीले गन्ध आउन थालेपछि परफ्युम समेत हाल्ने गरेकी थिइन् ।
स्थानीय बबलू नागले ने पुलिसलाई सूचना दिए पछि घटना बाहिर आएको थियो ।
प्रहरी अधिकारी महेन्द्र सिंह चौहानले थप अनुसन्धान जारी रहेको आजतकलाई बताए ।
यो पनिपढ़नु होस
भारतीय सञ्चारमाध्यमका अनुसार थाना दक्षिण फुलबाडीका ४५ वर्षीय पुरन सिंहको अर्को म’हिलासं’ग पनि स’ म्ब न्ध थियो ।
उनको श्रीमती ४३ वर्षीया कुसुमा देवीले जव त्यस बारेमा जानकारी पाइन् अनि घ’टना ग’राइन् ।
आफैं घा’इते भएकी ती महिलाको उपचारका क्रममा मृ त्यु भएको हो । वि’वाहेत्तर स म्ब न्ध का कारण यसरी पति पत्नीको दुखद निधन भएको छ ।
एजेन्सी
१४ वर्षकी किशोरीलाई च्या’टबा’ट फ’सा’एर यौ ‘न स’म्ब’न्ध राख्ने प्रयास गर्ने एक व्यक्ति जेल पुगेका छन् ।
अमेरिकाको इ’डाहो राज्यको पो’काटे’लोका ती व्यक्ति यौ’ ‘न स’म्ब’न्ध’का लागि कि’शोरीलाई भेट्न पुगेका थिए तर उनीसँग
च्या’ट गर्ने किशोरी नभइ एक व’यस्क पुरुष थिए जसको हातमा क्यामेरा थियो । बाल यौ’ ‘नशोष’ण’वि’रुद्ध काम गर्ने इडा’हो’को एक संस्थाले फेसबुकमा यो भिडियो पोस्ट गरेको छ ।
२६ वर्षका डेस्मण्ड शे बो’र्जुमो’स्कीलाई मंगलबार साँझ पो’काटे’लो पुलिसले पक्राउ गरेको हो ।
भिडियो रेकर्ड गर्ने व्यक्तिले सुरक्षाको कारण देखाउँदै आफ्नो पहिचान नखुलाइदिन आग्रह गरेका छन् ।
भिडियो रेकर्ड गर्ने व्यक्तिले इ’स्ट इ’डा’हो न्यूजसँग कुरा गर्दै घटनाबारे बताएका छन् ।
जो’सेफ (काल्पनिक नाम) ले क्रिस ह्यान्सेनको भिडियोबाट आफूले यतो आइडिया पाएको बताएका छन् ।
ह्या’न्सेन ए’नबीसी न्यूजका पत्रकार हुन् जसले ‘टु क्या’च अ प्रि’डेटर’ नामको लोकप्रिय कार्यक्रम चलाउँथे जसमा यौ’ ‘न ला’भ लि’नको लागि खोजीमा रहने व्यक्तिहरुलाई क्यामेराको सा’मना गराइन्थ्यो ।