सोमबार , कार्तिक १, २०७८

प्रदर्शन स्थलको फोहोर बढार्दै नारायणकाजी श्रेष्ठ फोटाहरू सहित….

माघ २८, २०७७ बुधबार 27

प्रदर्शन स्थलको फोहोर बढार्दै नारायणकाजी श्रेष्ठ फोटाहरू सहित….

२८ माघ

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले काठमाडौंमा गरेको जनसभापछि फोहोर भएको सडक कार्यकर्ताहरुले नै सफा गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरुले नै सडक बढारेका हुन् ।

सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव समूहले प्रदर्शन गरेको थियो ।

ती प्रदर्शनहरु भृकुटीमण्डपमा आई सभामा परिणत भएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******