सपनाले पनि मुख खोलिन् ,बिनय र सपनाको स’म्ब,न्धको वास्तविकता यस्तो रहेछ
काठमाडौँ
म मौन बसेको छु यस्को अ’र्थ यो होइन कि म ग’लत छु मैले मुख खोल्दा सत्य बाहीर आउने र नखोल्दा नआउने यो पक्कै होइन ।
सत्य त एकदिन बाहीर आउँछ आउँछ । त्यस का’लागी मैले मुख नै खोख्नु पर्छ भन्ने छैन ।
मैले मुख खोलर कसैलाई न’राम्रो हुन्छ भने म मेरो मुख खोल्नै चाहान्न । यो भनाई हो तीन करोड नेपाली जनाताको ढुक ढुकी सप’ना रोका मगरको ।
सपना र उनको बाबु भनिएका विनयजंगबीचको स,म्ब’धमा तिक्तता आएपछि सपना लामो समयसम्म मौन नै बसिन् ।
यो विषयमा सबैले बिना ग’ल्ती सपना मौन बसेको होइन भनेर पनि टिप्पहरु धेरैले गरे ।
सपना मौन बसिरहंदा विन यजंगका प’क्षमा बोल्ने’हरुले सपनाको मौनता लाई नै कम्जोरी बनाउँदै वि’भिन्न मिडियाहरुमा वि’भिन्न थरीका कुराहरु पनि गरे ।
यस प्रकारको भ’नाईहरुप्रति सपनाको धारणा वा जवाफ के रहन्छ र त्यो कहिले आउँछ भन्ने प र्खाई सबैको’लागी थियो ।
यसै’बीच केही दिन अघि मात्रै सपनाका आमाबुवाले विनय जंगले सपनामाथि गरेको हरेक क’र्तुतहरुको पर्दा’फास गरिदिए ।
उनीहरुको उक्त भनाई प्रीत सोशल मिडियामा भुईँचालो नै आयो । त्सपछि विनयजंग र उनका पक्षध’रह रुको खेल उनीहरु माथि नै भारी पर्न गयो ।
सबैले विनय जंगलाई कार्वाहीको माग गरिरहे । उनकै संस्थामा आ’वद्ध भएर काम गर्दै आएकी सामाजिक अ’भियन्ताको रुपमा चिनिएकी शर्र्मिला वाईवाले त कसैले विनयजं’गमाथि मु
द्या नहालेपनि आफुले हाल्ने र कार्वाहीको दायरमा ल्याएरै छाड्ने सम्मको प्र’तिज्ञा गरेकी छन् ।
आफु विरुद्ध चारै’तिरबाट सबै खनिन थालेपछि विनयजंग ले फेरी अर्को एउटा ष,ड,य,न्त्र रचे जुन थियो पैसा चो,रीको आ,रोप ।
उनको भनाई अनुसार सपनाले आफुसंग स,म्ब’न्ध तोड्नको कारण उनका बुवाआमाले आफुलाई लगाएको आ,रोप ग,लत हो र वास्तवमा सपनाले सं’स्थाको नाममा आएको ५० हजार रकम चोरी गरेको बताए ।
जब विनय जंग सपनालाई चोर भने तब बल्ल स’पनाले आफ्नो मुख खोलेकी छन् । जस्का पर्खाई अहिलेसम्म उनका फ्या’न हरुले गर्नुकासाथै सबै नेपालीहरुले गरिरहेका थिए ।
सपनाले भनेकी छन्,‘मलाई माफ गर्नुस् मेरो मौ’नताले यदि कसैलाई चोट लाग्दैन र आत्मा’सम्मानमा ठेस पुग्दैन भने म मौन नै बस्न रुचाउँछु ।
तर यसको अर्थ यो होइन कि म गलत छु । म गलत छु छैन यो त समयले भन्ने कुरा हो ।
किनभने समयभन्दा बलवा’न यो संसारमा अरु केही छैन । जस्ले एकदिन अवश्य पनि सत्यको जीत गराएरै छाड्छ ।सपनाले आफुलाई ध’रातल बिर्सियो भन्नेहरुलाई पनि चोटि’लो जवाफ दिएकी छन् ।