समाचार

प्रचण्ड-माधव समूहले माघ २८ गते काठमाडौंमा विरोध गर्ने प्रत्येक ब्यक्तिलाई २ हजार भत्ता ?

काठमाडौँ

नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन सबैलाई अपील गरेको छ । अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी

गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील गरेका हुन् । आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको बताउँदै

प्रचण्डले बताएका छन् । हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु

प्रचण्डले भनेका छन् । यसैगरी नेपालले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक संजाल मा भएका कुनै पनि पैसा लिने भन्ने

समाचार झुटा हुन तेसैले एस्ता समाचार हरु नपत्याउन को लागि हार्दिक अनुरोध गरिन्छ ।

यो पनि

बर्दिया

गत जनवरी २१ तारिखका दिन १२ वर्षीय बालिकाको घ/टना दर्ता गर्न नमान्ने भारतीय प्रहरीका थानाध्यक्ष कारवाहीमा परेका छन् ।

बालिकाको सा’मू’हि’क ब ला(त्का र पछि ह’ ‘त्या भएको थियो । सो घ/टना दर्ता गर्न नमान्ने भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुर थानाका थानाध्यक्ष सञ्जीव कुमार रञ्जन कारवाहीमा परेका हुन् ।

उनले घ/टना लुकाउने प्रयास गरेको खुलेपछि निलम्बन गरिएको भारतीय मिडियाले जनाएका छन् । नेपालको बर्दिया घर भएका कुण्डवाचैनपुरमा चिया बेच्ने काम गर्दै आएका नेपालीको छोरी माथि घ/टना भएको थियो ।

बर्दिया बारबर्दिया नगरपालिका वडा नं ३ खुरखुरे घर भई कुण्डवा चैनपुरमा ७ वर्षदेखि चिया बेच्दै आएका खड्ग

बहादुरको १२ वर्षीया छोरी सुनिता कुमारी माथि भएको घ/टनामा अनुसन्धान गर्दा ति थानाध्यक्षले घ/टना लुकाउने प्रयास गरेको खुलेको हो ।

घ/टनाबारे पूर्वी चम्पारणका एसपी झाले विज्ञप्ति जारी गरी बालिकाको पिताले दिएको निवेदन दर्ता गरिएको र थानाध्यक्षलाई निलम्बन गरिएको बताएका छन् । घ/टनामा चार जना संलग्न भएको खुलेको छ ।

आमा नेपाल स्थित बर्दिया घर आएको र बुवा काममा गएको बेलामा सुमित्रा माथि घ/टना भएको थियो ।

उक्त घटनामा थानाध्यक्ष रञ्जनले बालिका चिसोले म रे को भनी मु द्दा दर्ता गर्न नमानेको र पी डि तहरूलाई नेपाल फर्कन दबाव दिएको अनुसन्धानबाट खुलेको छ।

आ रो पि तहरुले प्रहरीमा रिपोर्ट गरे पी डि त परिवारलाई ज्या न मा र्ने ध म्की समेत दिएकाले प्रहरीमा उजुरी ढिलो पुगेको बताइएको छ।

Related Articles

Back to top button