सोमबार , कार्तिक ८, २०७८

बर्दियाकी १२ वर्षीया बालिका माथि बिहारमा भएको घटनाको मु द्दा दर्ता गर्न नमान्ने थानाध्यक्षलाई भयो यस्तो कारवाही…

माघ २७, २०७७ मंगलबार 20

बर्दियाकी १२ वर्षीया बालिका माथि बिहारमा भएको घटनाको मु द्दा दर्ता गर्न नमान्ने थानाध्यक्षलाई भयो यस्तो कारवाही…

बर्दिया

गत जनवरी २१ तारिखका दिन १२ वर्षीय बालिकाको घ/टना दर्ता गर्न नमान्ने भारतीय प्रहरीका थानाध्यक्ष कारवाहीमा परेका छन् ।

बालिकाको सा’मू’हि’क ब ला(त्का र पछि ह’ ‘त्या भएको थियो । सो घ/टना दर्ता गर्न नमान्ने भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुर थानाका थानाध्यक्ष सञ्जीव कुमार रञ्जन कारवाहीमा परेका हुन् ।

उनले घ/टना लुकाउने प्रयास गरेको खुलेपछि निलम्बन गरिएको भारतीय मिडियाले जनाएका छन् । नेपालको बर्दिया घर भएका कुण्डवाचैनपुरमा चिया बेच्ने काम गर्दै आएका नेपालीको छोरी माथि घ/टना भएको थियो ।

बर्दिया बारबर्दिया नगरपालिका वडा नं ३ खुरखुरे घर भई कुण्डवा चैनपुरमा ७ वर्षदेखि चिया बेच्दै आएका खड्ग

बहादुरको १२ वर्षीया छोरी सुनिता कुमारी माथि भएको घ/टनामा अनुसन्धान गर्दा ति थानाध्यक्षले घ/टना लुकाउने प्रयास गरेको खुलेको हो ।

घ/टनाबारे पूर्वी चम्पारणका एसपी झाले विज्ञप्ति जारी गरी बालिकाको पिताले दिएको निवेदन दर्ता गरिएको र थानाध्यक्षलाई निलम्बन गरिएको बताएका छन् । घ/टनामा चार जना संलग्न भएको खुलेको छ ।

आमा नेपाल स्थित बर्दिया घर आएको र बुवा काममा गएको बेलामा सुमित्रा माथि घ/टना भएको थियो ।

उक्त घटनामा थानाध्यक्ष रञ्जनले बालिका चिसोले म रे को भनी मु द्दा दर्ता गर्न नमानेको र पी डि तहरूलाई नेपाल फर्कन दबाव दिएको अनुसन्धानबाट खुलेको छ।

आ रो पि तहरुले प्रहरीमा रिपोर्ट गरे पी डि त परिवारलाई ज्या न मा र्ने ध म्की समेत दिएकाले प्रहरीमा उजुरी ढिलो पुगेको बताइएको छ।