सोमबार , कार्तिक ८, २०७८

घटनास्थलमै पुगे रबि लामीछाने, पहिलो पटक भागरथीको श’व देख्नेको बयान (भिडियो)

माघ २७, २०७७ मंगलबार 55

घटनास्थलमै पुगे रबि लामीछाने, पहिलो पटक भागरथीको श’व देख्नेको बयान (भिडियो)

बैतडी

भिडियो समाचारको अन्त्यमा राखिएको छ

कञ्चनपुरकी निर्मला पन्त माथि भएको घटनामा संलग्न ब्यक्ति पक्राउ परेका छैनन् ।

फेरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ को चडेपानीमा त्यस्तै घटना भएको छ ।

प्रहरीले पनि सो घटना निर्मला पन्तकै जस्तो भनेर पुष्टि गरिसकेको छ ।

गाउँकी होनहार किशोरी भागरथी १७ वर्षकी मात्र थिइन् । विद्यालयवाट घर फर्किदै गरेकी भागरथी घर पुगिनन् ।

तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भाररथीको शव फेला परेको थियो ।

उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको थियो ।

तर अहिले प्रहरीले घटना सोही प्रकृतिको भएको पुष्टि गरिसकेको छ ।

बुवाको निधन भएको ४५ दिन पनि भएको थिएन । दाई भारत गएको १० दिन मात्र भएको थियो ।

घरको जिम्मेवारी भागरथीकै काँधमा थियो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क

विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्।

पति वियोगको आँसु नथामिदै छोरी गुमाउन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो ट सहन सकेकी छैनन् ।

निर्मला पन्तको घटना भएको यति धेरै समय हुँदा पनि घटनामा संलग्न पक्राउ पर्न सकेको छैन ।

त्यसैले यो घटनामा पनि त्यस्तै नहोस भनेर सबैको ध्यान तानेको छ । अहिले रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।

रवि लामिछानेले घटनास्थलमा पहिलो पटक भागरथीको शव देख्ने ब्यक्तिले भनेका कुराहरु सार्वजनिक गरेका छन् ।

उनले घटनास्थलको अवस्था कस्तो थियो भन्ने कुरा खुलाएका छन् । हेरौं भिडियोमा पहिलो प्रत्यक्षदर्शीको भनाई ।

गौदावरी

कोरोनाभाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छस्वास्थ्य

अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

हालको उनको आईसियूमा उपचार भइरहेको छहास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट

मित्र टंकराज आचार्यले सेतोपाटीलाई दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका

उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने

लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

https://youtu.be/Te8QRosb_UY