समाचार
भागिरथिको न्यायको लागि बैतडी लागे रवि लामिछाने, भन्छन न्याय नपाइ फर्किदैनौँ (सेयर गर्नुहोला)
काठमाडौँ
२६ माघ
भागिरथी भट्टको न्याय को लागि चर्चित पत्रकार रवि लामिछाने घटना स्थल बैतडी गएका छन।
उनले फेसबुक मार्फत आफू बैतडी गएको जानकारी गराएका हुन।
https://youtu.be/jYegYc0oEcQ
भर्खरै टेलिभिजन कार्यक्रम छोडेका रविले भागिरथी को बिषयमा अबको अपडेट आफ्नो फेसबुकबाट दिने समेत जानकारी गराएका छ्न।
उनी फेसबुक मा लेख्छन भागरथीको न्याय को निम्ति उठिरहेका आवाजहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ।
अबका अपडेटहरु, केही समयकालागि फेसबुक बाटै..
https://youtu.be/jYegYc0oEcQ
अरू केहिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं।
सम्पुर्ण नेपाली लाई जानकारिको लागि यो समाचार लाइ
सक्दो Share गर्नुहोला।
https://youtu.be/jYegYc0oEcQ