सोमबार , कार्तिक ८, २०७८

अन्तत, नेपालमै बन्यो काठको कार,मुल्य सुन्दा होस उड्यो,लिम्बू भाइले सन्सार चकित पारे,नेपाली युवा बैज्ञानिक भेट्न घरमै पुगे जङ्गि बाबा,(भिडियो सहित)

माघ २५, २०७७ आइतबार 111

अन्तत, नेपालमै बन्यो काठको कार,मुल्य सुन्दा होस उड्यो,लिम्बू भाइले सन्सार चकित पारे,नेपाली युवा बैज्ञानिक भेट्न घरमै पुगे जङ्गि बाबा,(भिडियो सहित)

अन्तत

नेपालमै बन्यो काठको कार,मुल्य सुन्दा होस उड्यो,लिम्बू भाइले सन्सार चकित पारे,नेपाली युवा बैज्ञानिक भेट्न घरमै पुगे जङ्गि बाबा

(भिडियो सहित)

पछिल्लो समय नेपालीहरुले नसोचेकै काम गरेर देखाएका छन । हरेक कुरामा अगाडी रहने नेपालीको सन्सारमै अचम्मको प्रसंशा सुनिन्छ ।

बिरताको हिसाबले गोर्खलीदेखि सबै डराउछन । वीर गोर्खालीको कथा सुनेर प्राय सबैको होस उड्छ ।

गौरबका कुराहरुमा एकपछी अर्को गर्दै बिश्व चकित बनाउदै आएका नेपाली देखेर सबै देशका मान्छे छक्क पर्छन ।

सानो देश थोरै जनसंख्या तर सन्सार डराउने किसिमको अवस्था एकजुटता देखेर साच्चै गौरब गर्नुपर्ने देखिन्छ ।

हरेक पक्षमा एक एक गर्दै नेपालीहरुले छक्क पार्दै आएका छन । बिज्ञानको पाटोमा पनि नेपाल अगाडी बढ्दै गरेको छ ।

नेपालमै विभिन्न कुराहरु आबिस्कार समेत हुन थालेपछी केही आशा पलाएका छन ।

नेपाल आबिस्कार केन्द्रले गरेको प्रगति देखेर आशा बढेको छ । पछिल्लो समय नेपालका बालक देखि युवाहरुले सानै उमेरदेखि विभिन्न कुराहरू आबिस्कार गरेर भाइरल समेत हुँदै आएका छन ।

यस अघि बिजय रानाले रोबोट पानीजहाज बम मिसायल लगायतका सामाग्री बनाएर चर्चा कमाएका थिए ।

यस्तै सानै उमेरका झापा जिल्ला बार्हदशी गाउपालिकाका एक युवा शिवराज लिम्बुले काठको साइकल बनाएर सबैलाई छक्क पारेका छन ।

करिब चार बर्ष लगाएर बनाएको कार हेर्दा निकै आकर्षक बनेको छ । भाइरल जङ्गि बाबा २२ बर्से युवा बैज्ञानिकको घरमै पुगेका छन ।

नेपालमै बनेको काठको कारको मुल्य सुन्दा होस उड्नेछ । सन्सार चकित बनाउने काठको कार तलको भिडियोमा हेर्नुहोला । बैज्ञानिक लिम्बुले कारको सम्पुर्ण नालीबेली बताएका छन ।