समाचार

त्यसपछि उनको ज्यान लिएको आशंका

बैतडी

बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् ।

बैतडीमा बिहीबार एक किशोरीको ब#ला#त्कारपछि ह#त्या गरिएको अवस्थामा जं’गलमा श’व फेला परेको छ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श”व फेला परेको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ती किशोरीको श’व स्थानीय लवलेक जं’गलमा बी#भ त्स अवस्थामा फेला परेको मृ’त,कका आफन्त शिवराज भट्टले जानकारी दिए।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श’व फा#लिएको अवस्थामा फेला परेको हो।

उनले भने, ‘शरीरभरि नि#लडा’म र घा#उ छन्, कपडा पनि च्या#तिएको छ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

केही दिनदेखि २/४ जना भागीरथीलाई उनका केटा साथीहरूले मोटरसाइकलमा विद्यालय लैजाने–पुर्‍याउने गर्दै आएका आफन्तले बताएका छन्।

‘ती केटाहरूमाथि नै शं’का गरेका छौं,’ उनले भने, ‘कि”टानी जा’हेरी दिन्छौं, संलग्नलाई क#डा का#रबाही माग छ।’

का’नुनी दायरामा नल्याउँदासम्म घ’टनानस्थलबाट श’वसमेत नउठाउने आफन्तले बताएका छन्।

घ’टनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

किशोरी खो’चलेकस्थित सनातन ध’र्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा वि ‘भ’त्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव ह’ ‘त्या गरी फालिएको अवस्थामा फेला परेको छ ।

उहाँले भन्नुभयो, “मृतकको श’री’रभ’रि नि’ल’डा’म र घाउ रहेका छन्, कपडा पनि च्या’ति’ए’को अ’वस्थामा छन् ।”

ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।

उहाँले भन्नुभयो, “घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ ।”

घटनास्थलकै प्रकृति हेर्दा श’ङ्कास्प’द रहेको घटनास्थलमा ख’टिए’का खो’चले’क प्रहरी चौकीका प्रमुख मोती ब’मले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बीच जङ्गलमा शव फेला परेको छ, क’पडा खो’ले’को अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला”, घटनास्थललाई सुरक्षित पारिएको खो’चले’क प्रहरी चौकीले जनाएको छ ।

घटनालाई ग’म्भी’ररूपमा लिएको र दो’षीलाई कानूनी क’ठघ’रामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किशोरीको कसले किन ‘ह’ ‘त्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन ।”

घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

किशोरी खोचलेकस्थित स’ना’तन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

उनको कर’णीपछि ज्यान लिएको आशंका गरिएको छ। तर थप कुरा भने अनुसन्धान र शव परीक्षणपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

त्यस्तै नेकपा ओली समूह निकट अनेरास्ववीयू बैतडीले दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको क’र’णीपछिज्यान लिएको जनाएको छ।

अनेरास्ववीयूका संयोजक सन्तोश रानाले विज्ञप्ती जारि गर्दै भट्टलाई करणी पछि ज्या’न लि’एर फा’लिएको उल्लेख गरेका छन्।

‘भागरथी भट्टमाथि करणीपछि कु’र’ता’पू’र्व’क ज्यान लिएको पा’शं’वि’क घटनाको जति नि’न्दा र भ’त्र्सना गरेपनि कमै हुन्छ,’

जारी विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारको ज’घ’न्य तथा अ’क्ष’म्य अ’प’रा’ध’का दो’षीलाई अबिलम्ब गि’रफ्ता’र गरि ह’दैसम्मको का’रवाही गर्न जो’डदा’र माग गर्दछौँ।’

अनेरास्ववीयूले घटनाप्रति दुःख व्यक्त गर्दै पी’डित परिवारलाई उचित परिपुरणको व्यवस्था गर्न समेत माग गरेको छ।

 

Related Articles

Back to top button