समाचार

विमानको इमर्जेन्सी ढोका खोलेर यी महिला बाहिर निस्किएपछि (भिडियो सहित)

एजेन्सी

एक महिला विमानको इमेर्जेन्सी ढोका खाेलेर बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यूक्रेनकी ती महिला टर्कीबाट कीव शहरमा जान लागेकी थिइन । विमानभित्र यात्रु पसिसकेका थिए ।

ढोकाहरु पनि बन्द गरिएका थिए । बाहिर कर्मचारीहरु भने विमानमा केही मिलाइरहेका थिए ।

यहीबीचमा ती महिला बिमानको इमेर्जेन्सी ढोका खोलेर बाहिर निस्किइन ।

उनी इमेर्जेन्सी ढोका खोलेर हवाई जहाजको विंगमा निस्किइन् । यी महिलाको यो हर्कत देखेर बाहिर रहेका कर्मचारी तथा अन्य

मानिस भने आश्चार्यचकित बने । उनले के पो गर्ने हुन् भन्ने सबैलाइ पर्‍यो ।

यसरी एकाएक उनी किन बाहिर निस्किइन भन्ने उनीहरुलाई थाहा भएन् ।

पछि उनीहरुले थाहा पाए- विमानभित्र निकै गर्मी भएपछि उनी बाहिर निस्किएकी थिइन ।

विमानभित्र निकै गर्मी भएपछि उनले एयरलाइन्ससँग समस्या राखिन् पनि तर ति महिलाको कुराको सुनुवाइ भएन ।

सुनुवाइ होस् पनि कसरी त्यहाँ अरु यात्रु चुपचाप गन्तव्यमा जानको लागी बसेका थिए ।

आफ्नो कुराको सुनुवाइ नभएपछि ती जिद्दी स्वभावकी महिलाले एउटा जुक्ति लगाइन् । नजिकै रहेको इमेर्जेन्सी ढोका खोलेर उनी बाहिर निस्किएकी थिइन् ।

नेकपा प्रचण्ड-माधव समूहले घोषणा गरेको आ’महड्तालमा कुनै पनि किसिमको अ’वरोध वा तो’डफोड भए जोसुकैलाई प’क्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

आवश्यक परे प्रचण्डलाई समेत प्र’काउ गर्न गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको प्रहरीले जनाएको छ।

काम चलाउ ओली सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको वि’रोधमा आज प्रचण्ड-नेपाल समूहले देशव्यापी आम हड्ताल घोषणा गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहका अनुसार बुधबार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि

प्रहरीले सुरक्षासमेत दिनेछ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कुनै पनि अ’वरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र

स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जो’रज’बरजस्ती, गैरकानूनी वा हिं’सा’त्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ।’

Related Articles

Back to top button