समाचार
चट्याङ लागेर एकको मृ’ त्यु ,यति जना भए गम्भीर घाइते
चट्याङ लागेर एकको मृ’ त्यु ,यति जना भए गम्भीर घाइते
रुकुम पश्चिम माघ २४
चट्याङ लागेर एक जनाको मृ’ त्यु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६ का अन्दाजी ४२ वर्षीय भिमबहादुर बोहराको चट्याङ लागेर मृ’ त्यु भएको हाे ।
शुक्रबार बेलुकी परेको चट्याङ लागेर बोहराको मृ’ त्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी कपिल शाहिले जानकारी दिएका छ्न ।
चट्याङ लागेका बोहराको घरमै मृ’ त्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको जिल्ला प्रहरी
प्रहरी कार्यालय रुकुम पश्चिम सुचना अधिकारी शाहीले बताएका छ्न । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेकाे छ ।