समाचार
एकाबिहानै भक्कानो फुटेर आयो, हेर्नुहोस् आ’त्महत्या गर्ने अवस्थामा पुगे महानायक राजेश हमाल(भिडियो सहित)
काठमाडौं
गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालको गीत ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक भएको छ ।
गीतमा आवाज तथा संगीत हरि लम्सालको छ भने किरण कडेलको संगीत संयोजन रहेको छ ।
मर्नु सरल छ जिउनु कठिन , यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
हिम्मत हुनेहरु नै जिउदा हुन्छन लड्छन र जिउछन भन्ने संदेश दिन खोजिएको यस गीतमा स्वर गायक तथा संगीतकार हरि
लम्सालको रहेको छ भने किरण कडेलको संगीत संयोजन रहेको छ।भिडियोमा महानायक राजेश हमाल, रीमा
बिश्वकर्माको साथमा बालकलाकार श्रीवानी थापा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकास धमलाले
सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******