म भित्र गए पछाडी बाट उसले समा,त्यो मलाई अनि यस्तो गर्यो (भिडियो सहित)
काठमाडौँ
मंसिर १७ को साँझ किशोरी घरमा ए,क्लै थिइन् उनका दुई बहिनी बाहिर कतै गएका थिए ।
आमा घरमा मोबाइल छाडेर घाँस का,ट्न जङल गएकी थिइन् । छिमेकीको फोन आयो,औषधि लैजान बोलाएपछि उनी छिमेकी
धर्मेन्द्र चन्दको घर गइन्, धर्मेन्द्र ड्राइभर भएकाले उनकी आमाले औषधि मगाएकी थिइन् । उनलाई धर्मेन्द्रले ‘औषधि कोठा भित्र
छ लिएर जाऊ’ भनेपछि भित्र पसिन् । त्यही मौकामा आफूलाई बला,त्कार गरेको उनको भनाइ छ ।उनले भावुक हुँदै भनिन
‘घरमा त्यो ए,क्लै रहेछ,मलाई स,मातेर बला,त्कार गर्यो,’ ‘एक पटक त क,राएँ पनि, पछि मुख थु,निदियो ।’ घरमा गएर भनि
दिन्छु भन्दा मा,र्ने ध,म्की दिएकाले उनी ड,राइन् । त्यसपछि पनि आमाको मोबाइलमा फोन गरेर धर्मेन्द्रले मा,र्ने ध,म्की दिने गरेका
थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आज – २१ माघ २०७७ बुधवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ ।
गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यमा वृद्धि हुनेछ ।
सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन पनि सकिनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आकस्मिक धनलाभ हुनेछ ।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाईभाई वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ नयाँ कार्यको अवसर मिल्नेछ ।
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सरुवा र बडुवाको योग छ ।
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अकस्मात् सफलता पाईन सक्छ।
अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कतै घुम्न जाने योजना बन्न सक्छ ।
प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल