सोमबार , अषोज ४, २०७८

प्रधानमन्त्रीले दिए राजीनामा

माघ २३, २०७७ शुक्रबार 16

प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं

इटालीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न नसकेपछि प्रधानमन्त्री गिउसेप कोन्टेले राजीनामा दिएका छन् ।

कोरोना नियन्त्रण गर्न नसकेका कारण आलोचना खेप्दै आएका

उनले मंगलवार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री बनाएका छन् ।

यो कामिलामा बुधवार सबै पार्टीको बैठक बोलाइएको थियो । कोन्टे २०१८ बाट दुई गठबन्धन सरकारको नेतृत्व गरिसकेका

छन् । एक हप्ता पहिला नै उनले लोअर हाउसमा विश्वासमत हासिल गरेका थिए ।

यो पनि

बैतडी

बैतडीमा बिहीबार एक किशोरीको ब#ला#त्कारपछि ह#त्या गरिएको अवस्थामा जं’गलमा श’व फेला परेको छ। दोगडाकेदार

गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श”व फेला परेको हो।

ती किशोरीको श’व स्थानीय लवलेक जं’गलमा बी#भ त्स अवस्थामा फेला परेको मृ’त,कका आफन्त शिवराज भट्टले

जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको

श’व फा#लिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि नि#लडा’म र घा#उ छन्, कपडा पनि च्या#तिएको

छ।