समाचार

बन्द गराउदै हिँडेका पूर्व मन्त्री रामचन्द्र झाको टाउकोमा प्रहरीको लाठी

माघ २२ जनकपुर । आज घोषित आम ह’ड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झ’ड प भएको छ । झ’ड पमा प्रहरीको ला’ठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फु’टेको छ ।

बन्दकारीले गाडीमा तो’डफो ड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट र’गत बग्न थालेपछि झालाई कार्य कर्ताहरुले लगेका थिए । केही आ’न्दोलनकारीलाई प्रहरीले प’क्रा उ गरे पनि संख्या एकीन भएको छैन । झ’डपमा परी प्रहरी जवान लालबाबु राय पनि घा’इते भएका छन् ।

यस्तै, प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम ह’ड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झ’डप भएको हो। झ’डपका क्रममा केही गाडीमा समेत तोडफो डसमेत भएको छ ।

राष्ट्रपतिले दिईन प्रचण्ड लाई यस्तो कडा चेतावनी, बढि चुरिफुरी किन ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले प्रयास जारी राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् ।

भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले बतायो ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ ।

गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए ।

करिब डेढ घण्टा राष्ट्रपतिसँग भएको भेटमा सरकारी कामकाजका विषयमा कुराकानी भएको र पार्टीको अन्तरविरोधका विषयमा समेत कुरा भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको सचिवालयले भने राष्ट्रपतिसँगको भेटलाई नियमित भनेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउने संवैधानिक व्यवस्थाअनुसार नै ओली शीतलनिवास पुगेको बालुवाटार स्रोतले बतायो ।

महिला हिंसासम्बन्धी कानून संशोधनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिले राखेको चासोबारे

प्रधानमन्त्रीसँग छलफल भएको स्रोतले बतायो । प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्केपछि अपरान्ह प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।

ओली फर्किएलगत्तै प्रचण्ड शीतलनिवास पुग्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका

नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेको स्रोतले बतायो । प्रचण्डले भने केपी ओलीकै कारण समस्या आएको राष्ट्रपतिलाई बताएका थिए ।

प्रचण्ड शीतल निवास जानु अगाडि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ खुमलटार पुगेका थिए ।

Related Articles

Back to top button