भर्खरै कक्षा १२ को नतिजा सार्वजनिक गरिने मिति घोषणा — राष्ट्रिय बोर्ड…
काठमाडौँ
१२ कक्षा
नतिजा प्रकाशन मिति
कक्षा १२ को परिक्षाफल आउदो शुक्रबार सार्बजनिक गर्ने गरि तयारी भैरहेको राष्ट्रिय परीक्षा बोर्ड निकट श्रोतले जनाएको छ।
उत्तरपुस्तिका मिलाउने काम अन्तिम चरणमा पुगेको र कुनै प्रबिधिक समस्या नआए माघ १६ गते साँझ ५ बजे तिर परीक्षा फल सार्बजनिक गरिने श्रोतले जनाएको हो।
पछिल्लो समय सामाजिक सञ्जालमा नतिजा सार्वजनिक भन्ने झुटा समाचारहरु धेरै शेयर भैरहेको ले यस्ता भ्रामक समाचार को पछि नलाग्न समेत बोर्डले अनुरोध गरेको छ।
नतिजा सार्वजनिक हुने बित्तिकै बोर्डले आफ्नो आधिकारिक वेब साइटमा राख्ने जनाइएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
सबै काम अस्तव्यस्त छ हामिले सोचेको जस्तो बिध्यालय गरेन हामि पनि जति सक्दो चाँडो नतिजा निकाल्ने प्रयासमा छौ तर कुन कति भन्न सकिदैन माघ १० मा त सम्भव नै छैन कहिले
अाउछ भन्न सकिदैन एक हप्ता पनि लाग्न सक्छ या त्यो भन्दा बढी पनि लाग्न सक्छ । Data Entry मात्र सबै कुरा हैन अरु Technical कुरा पनि हुन्छन् भनेको जस्तो हुदैन कहिले नतिजा सार्वजनिक हुन्छ भन्न सकिदैन हामि पनि हतारमा छौ सके सम्म चाडै नै गर्नेछौ । ”
-सुचना अधिकारी
राष्ट्रिय परीक्षा बोर्ड
परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२०
ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।
त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
कसरी हेर्ने रिजल्ट ?
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दैछ । नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।
नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।
नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ