बुधबार , कार्तिक ३, २०७८

ब्रेकिङ्ग न्युज कोरोना संक्रमण बढेपछी शैक्षिक संस्थाहरु फेरि बन्द गर्ने घोषणा !

माघ १३, २०७७ मंगलबार 26

ब्रेकिङ्ग न्युज कोरोना संक्रमण बढेपछी शैक्षिक संस्थाहरु फेरि बन्द गर्ने घोषणा !

काठमाडौँ

पाकिस्तान

कोरोना संक्रमण बढेपछी शैक्षिक संस्थाहरु फेरि बन्द गर्ने घोषणा एजेन्सी- कोरोन भाइरसको संक्रमण बढेपछि फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।

सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् ।

घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाहरु बन्द हुने भएपछि पाकिस्तानमा अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पाकिस्तानमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ३ लाख ७६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ ।

***यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***