मंगलबार , अषोज ५, २०७८

ब्रेकिङ्ग न्युज महामारी बढेको भन्दै फेरी ११ दिन लकडाउन हुने घोषणा !

माघ १३, २०७७ मंगलबार 17

ब्रेकिङ्ग न्युज महामारी बढेको भन्दै फेरी ११ दिन लकडाउन हुने घोषणा !

फेरी ११ दिन लक डाउन हुने

कोरोना

स’ङ्क्रमणको जो’खिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ ।

मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो कोरोना जो’खिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय स’ङ्क्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ ।

मङ्सिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने

आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाइ छ । यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने

खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****