समाचार

लामो समयपछि प्रहरीले होटलमा छापा मार्दा फेरी चर्चित नायिका समेत रंङ्गे हात पक्राउ, हेर्नुहोस् क कस्लाई समात्यो प्रहरीले?

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् ।

विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

हालै, महाराष्ट्रको मुम्बई प्रहरीले यस्तै कार्यमा संलग्न कलाकारलाई समातेको छ ।

मुम्बईको उपनगर गोरेगाउँमा पाँच तारे होटेलमा कोठीको व्यापार भइरहेको पर्दाफास गरेको छ ।

यस घ’टनामा प्रहरीले एक बलिउड अभिनेत्री सहित तीन यु’वतीहरुलाई प’क्राउ गरेको छ ।

प्रहरीले आरोपितको बिरूद्ध भारतीय संहिता (आईपीसी) को व्यापार (रोकथाम) कानून अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

बलिउड चर्चित अभिनेत्री र डान्सरहरु प’क्राउ परेको प्रहरीले पुष्टि गरेको छ तर को हुन् भन्ने नाम खुलाएको छैन ।

मानवअधिकारको रक्षाका लागि उनीहरुको नाम गोप्य नै राखिने प्रहरीको दावी छ ।

Social News Source पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

Related Articles

Back to top button