सोमबार , कार्तिक ८, २०७८

जागीर नभए आउनुहोस् हामी दिन्छौ आकर्षक तलब सहित…

माघ १३, २०७७ मंगलबार 23

जागीर नभए आउनुहोस् हामी दिन्छौ आकर्षक तलब सहित…

काठमाडौँ

बेरोजगार भएर भौतारिएकाहरुलाई एकदम खुसीको खबर ६० हजार जनालाइ जागिर मिल्ने सुवर्ण अवसर !

आकर्षक तलब सहित,भर्खर हेरिहाल्नुहोस् , ढिला होला
आगामी वि.सं २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म

सञ्चालन हुने राष्ट्रिय जनगणनामा करिब ६० हजारले अस्थायी रोजगारी पाउने भएका छन् ।

प्रत्येक दस वर्षको गरिने जनगणनाका लागि करिब ६० हजारलाई रोजगारी दिने तयारी भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको हो ।

जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी गरिएको छ ।

यस वर्ष शिक्षकको स्थानमा बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गर्ने तयारी थालिएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******