समाचार

बाघले आ८क्र’मण गरि पि’सा’ब फे’र्न गएका एक युवकलाई जं’गलतिर लग्यो,खोजी कार्य सुरु !

बारा

बाराको अमलेखगञ्ज–पथलैया सडकखण्डमा बाघले शनिबार बिहान एक पुरुषलाई आ’क्र:मण गरि जंगलतिर लगेको छ ।

पहि’चान खु’ल्न नसकेको अन्दाजी ४५ वर्षीय ती पुरुषलाई बाघले आ’क्र:मण गरी जंगलतिर लगेको प्र:त्यक्षदर्शीलाई उ’द्धृ:त गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

सडकमा हिडिरहेका पुरुष पि:सा’ब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चि:च्या’एपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीलाई खबर गरेप’छि घ:ट’नास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई

फे’ला पार्न नसकेपछि बाघले लगेको आ’शं:का गरिएको हो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Related Articles

Back to top button