बुधबार , कार्तिक ३, २०७८

अत्यन्तै दुखद दुर्घटना,१२ जनाको मृत्यु, मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली

माघ ९, २०७७ शुक्रबार 68

अत्यन्तै दुखद दुर्घटना,१२ जनाको मृत्यु, मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली

पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दर्जन भन्दा धेरै यात्रुहरु घाइते भएका छ्न भने दुवै सवारीका चालकहरु गम्भिर घाइते भएका छन् काठमाडौँबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक केहि बेरअघि एक आपसमा ठोक्किएको हो ।

सवारीको तिव्र गतिको कारण र हुस्सुको कारण दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरुको प्रहरीले उद्दार गरिरहेको छ । घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******