कपिल शर्माको फ्यानहरुको लागि अत्यन्तै दुखद खबर ! लगाइयो यस्तो गम्भीर आरोप
भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मालाई सोधपुछकालागी बोलाएको छ ।
भारतको क्रिमिनल इन्टेलिजेन्स यूनिटले कपिललाई सोधपुछ गर्न बोलाएको हो ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
नक्कली दर्ता भएका कारको जफतका क्रममा कमेडियन कपिल शर्मासमेत मुछिएपछि क्रिमिनल इन्टेलिजेन्स यूनिटले उनलाई सोधपुछकालागी बोलाएको बताएको छ ।
कार डिजाइनर दिलीप छाबडीयाकाविरुद्ध परेको ठगी मुद्दामा क्रममा कपिल शर्माले समेत उनीविरुद्ध मुद्दा दर्ता गराएका छन् । जसमा कपिललाई बयानका क्रममा बोलाएको हो ।
यस घटनाबारे अहिलेसम्म कपिलले कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् ।
उनी आफ्नो पपुलारीटीमा आँच नआवोस् भनेर यस बिषयमा नबोलेको भारतीय मिडियाले बताएका छन् ।
उनको ’द कपिल शर्मा शो’ नामक कार्यक्रम विश्वभर लोकप्रिय मानिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******