समाचार

अष्ट्रेलियामा भेट्टियो अति अनौठो जीव ,विशेषता थाहा पाउँदा बैज्ञानिकहरु हैरान

काठमाडौ

केही सत्य खुल्दा बैज्ञानिकहरु समेत हैरान हुन्छन् । ब्रमाण्डमा असंख्य जीव जन्तुहरु छन् तिनिहरुको विशेषता थाहा पाउँदा दुनियाँ नै चकित हुने गर्दछन् ।

हालै वैज्ञानिकहरुले छेपारोको एउटा अनौठो प्रजाति पत्ता लगाएका छन् ।

सर्पजस्तै जिउडाल रहेको यो छेपारो अहिलेसम्म फेला परेको मध्ये एउटामात्र यस्तो प्रजाति हो जुन एकै पटकमा दुबै प्रकारले प्रजनन गर्न सक्षम छ ।,

,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,
अर्थात् यो छेपारोले एकसाथ बच्चा पनि जन्माउन सक्दछ र अण्डा पनि पार्न सक्दछ ।

जिव वैज्ञानिककाअनुसार साइफोन इक्वालिस प्रजातिको छेपारोले मौसम अनुसार अण्डा पार्न र बच्चा जन्माउन दुबैका लागि सक्षम हुन्छ ।

यो थाहा पाउँदा बैज्ञानिकहरु समेत हैरान भएका छन् ।तर हाल पत्ता लागेको सोही वर्गको यो नयाँ प्रजातिको छेपारोले भने एकसाथ अण्डा र बच्चा दुबै जन्माउने गरेको छ ।

अष्ट्रेलियको सिड्नी विश्वविद्यालयका जिव वैज्ञानिकहरुले यो छेपारोको अनुसन्धान गरेका छन् । यो छेपारो द्विरुपी प्रजननमा सक्षम रहेको उनीहरुले पत्ता लगाए ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button