फेरि अर्को ब‹स दु’र्घटना हुदा घा’इते भ’न्दा, मु’त्यु हुने को सं’ख्या बढी…

नेपालगन्ज

नेपालगन्जमा गुडिरहेको बस पसलभित्र पसेको छ । यात्रुहरु बोकेर नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको बस अनियन्त्रित भएर पसलभित्र छिरेको बताइएको छ ।

ना ५ ख ५७७३ नम्बरको बसले भे १ च ५१३४ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछी अनियन्त्रित हुँदै बस पसलमा पस्यो । दुर्घटनामा परेर अटो रिक्सा बनाउने पसलमा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनामा सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, बसमा सवार ५, सडकमा हिडेका १ तथा १ मोटरसाइकल चालक घाइते भएका छन् ।

घाइते सबैको अवस्था हाल खतरामुक्त रहेको जनाइएको छ ।<strong> पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस👇</strong>

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal