दु:खत खबर बस दुर्घटना, कम्तिमा १० ज,नाकाे मृ,त्यु,

काठमाडौँ

पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दर्जन भन्दा धेरै यात्रुहरु घाइते भएका छ्न भने दुवै सवारीका चालकहरु गम्भिर घाइते भएका छन् ।

काठमाडौँबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक केहि बेरअघि एक आपसमा ठोक्किएको हो ।

सवारीको तिव्र गतिको कारण र हुस्सुको कारण दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

घाइतेहरुको प्रहरीले उद्दार गरिरहेको छ ।

घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal