समाचार

नेकपा र काँग्रेसबीच झ’डप, फा’यरिङ हुँदै स्थिती त’नाबग्र’स्त

रुकुम पश्चिम।

नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झ’डप भएपछि स्थिती त’नाबग्र’स्त भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र नेपाली काँग्रेसका कार्यकर्ताबीच झ’डप भएको हो ।

झ’डपका कारण सो क्षेत्र मंगलबार दिनभर त’नावग्र’स्त भएको हो ।

झ’डपपछि प्रहरीले अ’श्रु ग्याससहित १७ रा’उन्ड हवाई फा’यर गर्नुपरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीकार्यलयका अनुसार सोमबार बेलुकी दुवै पक्षबीच झ’गडा भएको र छलफलका लागि मंगलबार बिहान इलाका प्रहरी कार्यालयमा पुगे पनि पुनः त्यही झ’डप सुरु भएको हो ।

Related Articles

Back to top button