समाचार

कुर्सीबाट ल’डे’र दाङ्गमा गाउँपालिका अध्यक्षको मृ’त्यु !

तुलसीपुर

दाङमा कुर्सीबाट ल’डेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भी’र घा’इ’ते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो ।

कुर्सीबाट लडेर टाउकोमा ग’म्भीर चो’ट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु भएको हो ।

उनको टा:उकोमा आन्तरिक र’क्त’स्रा’व भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।

*****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Related Articles

Back to top button