समाचार

विश्वकै सबभन्दा सानो गौ’माता ॐ लेखी सेयर गर्नुहाेस पढेर शेयर गरी पुन्य कमाउनुहोस..

विश्वकै सबभन्दा सानो गौमाता; पढेर शेयर गरी पुन्य कमाउनु होस.. लै अमेरिकामा एउटा एकदमे सानो गाई भेटिएको छ ।सामान्य गाईको तुलनामा ।

यो गाईको तौल ४.५ किलो रहेका छ । यो गाई विश्वकै सबैभन्दा सानो गाई हो । सामान्य गाईभन्दा १० हिस्सा सानो यो गाईको नाम लिटिल बिल हो ।

यो बाच्छोलाई जन्मने बित्तिकै अमेरिकाको मिसिसिपी स्टेट यूनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसिनमा लगिएको थियो ।गाईको मालिकले गाई बिरामी भएको हुनसक्ने ।

भन्दै भेटेनरी लगेका थिए । तर, चिकित्सकले गाई पूर्ण स्वस्थ रहेको बताएका छन् ।

गाई सामान्य गाईको तुलनामा सानो मात्रै भएको अन्य कुनै रोग नभएको चिकित्सकले बताएका छन् यो पनि:दाँतदाँत दुख्ने समस्या-दुख्ने।

समस्या एक साधा’रण स’मस्या हो। यसका थुप्रै का’रणहरू हुनसक्दछन्, दाँतमा किरा लाग्नु , गिजामा समस्या र कैल्शियमको कमी हो।

बच्चाहरूमा यो समस्या बढी देखिन्छ, किनकि बच्चाहरूले बढी चकलेट र मिठाईहरू खान्छन्। दाँतहरूको ख्याल राख्नु महत्त्वपूर्ण छ।

यसको बावजुद, यदि दाँत दुख्ने समस्या छ भने, तपाईं भान्सा कोठामा रहेको चीजहरू प्रयोग गरेर यसलाई मुक्त गर्न सक्नुहुनेछ।

Related Articles

Back to top button