समाचार

BREAKING NEWS ; नेपालमा भित्रियो नयाँ भाइरस, फेरि कडा लकडाउन को सङ्केत, पुरा हेर्नुहोस्

काठमाडौँ
BREAKING NEWS: नेपालमा भित्रियो नयाँ भाइरस, फेरि कडा लकडाउन को सङ्केत, पुरा हेर्नुहोस् ।

कोरोना भाइरसको नयाँ प्रजाति/भेरियन्ट संक्रमण नेपालमा पनि देखिएको छ। आनुवंशिक गुण परिवर्तन गरेको नयाँ भाइरसबाट एक महिलासहित तीन जना संक्रमित भएका हुन्।

उनीहरू केही समयअघि नयाँ भाइरसको उद्गमस्थल बेलायतबाट स्वदेश फर्किएका थिए।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा आरटी पीसीआर नेगेटिभ भइसकेको जानकारी दिए। ६७ वर्षीय पुरुष पोजिटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता डा. गौतमको भनाइ छ।

******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

बेलायतबाट फर्किएका नेपालीलाई निगरानीमा राखी ६ वटा नमुनाको परीक्षण गरिएको थियो।

तीमध्ये तीनवटा नमुनामा एस जिन टार्गेट नेगेटिभ देखिएको थियो। भाइरसको नयाँ प्रजाति हो/होइन भन्ने पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

***** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button