सोमबार , अषोज ११, २०७८

भर्खरै चल्यो रुवा’बासी, यतिठुलो ब’ज्र’पात, १५ जनाको एकै झ’ट्कामा मृ’त्यु, [भिडियो सहित]

माघ ८, २०७७ बिहिबार 27

भर्खरै चल्यो रुवा’बासी, यतिठुलो ब’ज्र’पात, १५ जनाको एकै झ’ट्कामा मृ’त्यु, [भिडियो सहित]

भर्खरै भारतमा चल्यो रुवा’बासी, यतिठुलो ब’ज्र’पात, १५ जनाको एकै झ’ट्कामा मृ*त्यु, INDIA भिडियो ;समाचार को अन्त्य मा छ

यो पनि,

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आज काठमाडौँमा आइपुग्दै छ ।

बिहान ११ः४५ को एयर इण्डियाको हवाई जहाजमार्फत आउने खोपलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ।

त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तपाक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्ती केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ ।

खोप शाखा प्रमुख एवं खोपविज्ञ डा. झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई उपत्यकासहित विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीका कोल्डस्टोर राखिनेछ ।

तिनै कोल्डस्टोरमा पुगेका खोप जिल्ला जिल्लामा पठाइने तयारी भएको छ ।
भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो ।

उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
https://youtu.be/E9vRmX0sbmk