मंगलबार , अषोज ५, २०७८

कक्षा १२ काे नतिजा प्रकाशन हुने भन्दै NEB बाट एकाविहानै आयो अत्यन्तै जरुरी सूचना ! जान्नुहोस् ;

माघ ८, २०७७ बिहिबार 15

कक्षा १२ काे नतिजा प्रकाशन हुने भन्दै NEB बाट एकाविहानै आयो अत्यन्तै जरुरी सूचना ! जान्नुहोस् ;

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए ।

माघ पहिलाे हप्ता ढिलोमा १० गते भित्र नतिजा प्रकाशन को तयारी भैरहेको समेत जानकारि प्राप्त भएकाे छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना ! सम्पुर्ण बिद्यार्थीले पढ्नै पर्ने !
काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****