समाचार

साह्रै दुखद खबर : टिपरको ठ’क्क’रबाट १८ वर्षीया अन्सु शिवाकोटीको मृ’त्यू !

काठमाडौं माघ ७

मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपर’को ठ’क्करबाट बुधबार बिहान एक पैदल यात्री’को मृ’त्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले पैदल यात्री’लाई ‘ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटी’को मृ’त्यु भए’को जि’ल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शिवाकोटीको टा’उकोमा ग’म्भीर चो’ट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्र’ममा मृ’त्यु भ’एको थापाले बताए।

Related Articles

Back to top button