सोमबार , कार्तिक १, २०७८

रबि लामिछाने सहित सम्पूर्ण सिधा कुरा टोलिले किन न्युज 24 छाडे ? यस्तो छ कारण

माघ ७, २०७७ बुधबार 45

रबि लामिछाने सहित सम्पूर्ण सिधा कुरा टोलिले किन न्युज 24 छाडे ? यस्तो छ कारण

रबि लामिछाने लेखछ्न

भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****