समाचार

छोरीलाई मोबाइल किनिदिन चाहेको भन्दै ओमान मा रत्न कुमार ले गरे झु:ण्डि:एर आ:त्म ह:त्या !

ओमान, ४ माघ ।

 

जनवरी १७ आइतबार बिहानै ओमनको सलाहमा धरानका ४५ वर्षीय रत्न कुमार बर्देवाले झु:न्डि:एर आफ्नै रूममा आ’त्म ह:त्या गरेका छन् ।Nओमनको अल्मराइ कम्पनीमा कार्यरत रन्जित आचार्यका अनुसार डीउटी जानका लागि युनिफर्म लगाएर तयार भएका बर्देवाले आ:त्म’ह:त्या गर्न अगाडि नोट पनि लेखेका छन् । उक्त सु:सा:इड नोटमा आफूले तिर्न बाँकी रहेको रकम र छोरीलाई मोबाइल किनिदिन चाहेको कुरा लेखेका छन् । घरको आर्थिक अवस्था राम्रो रहेको र उनी कार्यरत डेरी कम्पनीले दिने मासिक तलब भत्ता र अन्य सुविधा पनि राम्रो रहेको कुरा रन्जितले बताका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Related Articles

Back to top button