दुखद खबर : बस र ट्रक आ’पस ठो’क्किदा ११ जनाको मृ’त्यु’ ७ घा’इते

मुम्बई –

 

भारतको दक्षिणपश्चिमी राज्य क र्नाटकमा भएको एक सडक दु र्घटनामा परेर क म्तीमा पनि ११ जना व्य क्तिको मृ त्यु भएको ब ताइएको छ। समाचारमा बताइए अनुसार ए उटा मिनीबस विप रीत दि शाबाट आ एको अर्को एक ट्रकसँग एक आपसमा ठो क्किँदा सो दु र्घटना भएको थि यो। त्यसमा परी अन्य सा त जना घा इते भएका छन्।उनीहरुलाई अ स्पताल पुर्या इएको छ। सो दु र्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्या न गएको ब ताइएको छ। मृ त्यु हुनेमा दश जना यात्रु महि ला रहेको प्रहरीले जान कारी दिएको छ। सो दुर्घ टनास्थल बैंग लुरु बाट ४३० कि लोमीटर पर पर्दछ।प्रहरीले घा इते सबैलाई अ स्पताल लगिएको ब ताएको छ। प्रहरीका अनुसार सो दु र्घ टनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ। ती या त्रुहरु पा रिवारिक का मका लागि हिँ डेका थिए। उ नीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal