समाचार

कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दु’र्घ’ट’नामा 1 जोडिको मृ’त्यु, मनमा अलि पनि द’या भए (RIP) लेख्नुहोला !

इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दु’र्घट’ना परी झापामा दुई जनाको मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका ७स्थित मिलडाँडा निवासी २१वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २०वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँदा दु’र्घट’ना भएको थियो। इलामबाट झापा झर्दै गरेको मे७प ९४६२नम्बरको मोटरसाइकललाई मे १ज २०९३नम्बरको सुमोले ठ’क्क’र दिएको थियो।

दु’र्घ’ट’नामा परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत ग’म्भी’र घा’इ’ते भएपछि दुवै जनालाई उ’प’चा’र’का लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चिकित्सकले चालक चौधरीलाई पुर्याउन साथ मृ’त घोषणा गरि दिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृ’त्यु भएको हो।

माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घुमेर फर्किने क्रममा दु’र्घ’टनामा परेका थिए। यता दुवै जनाको मृ’त्यु’ले अहिले सिङ्गो गाउँ नै शो क मग्न बनेको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Related Articles

Back to top button