समाचार

संसद बिघटनकाे बिराेधमा गुलरियामा पर्दशन

बर्दिया १० पुस । संसद बिघटनकाे बिराेधमा शुक्रबार बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा पर्दशन गरिएकाे छ । प्रधानमन्त्रि ओलिले संसद बिघटन गरेकाे भन्दै माधव नेपाल प्रचण्ड समर्थित नेकपाले आज गुलरपयामा पर्दशन गरेकाे हाे । पर्दशनमा उत्रिएका कार्यकर्ताहरूले प्रधानमन्त्री र राष्टपतिकाे बिराेधमा चर्काे नाराबाजि गरेका थिए । गुलरियाकाे बसपार्क स्थित आँप बगैचाबाट शुरू भएकाे पर्दशनले चर्काे नाराबाजि गर्दै गुलरियाकाे बिभिन्न भागकाे परिक्रमा समेत गरेका थिय ।

Related Articles

Back to top button