समाचार

बर्दियामा जनता समाजवादि पार्टिकाे पर्दशन

बर्दिया ८ पुस । जनता समाजवादी पार्टि नेपालले बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा पर्दशन गरेकाे छ । प्रधानमन्त्रिले संसद बिटन गरेकाे बिराेधमा जसपा बर्दियाले सदरमुकाम गुलरियामा पर्दशन गरेकाे हाे । पर्दशनमा उत्रिएका जसपा कार्यकर्ताहरूले प्रधानमन्त्रि र राष्टपति बिरूद्व चर्काे नाराबाजि समेत गरेका गरेका थिए ।

Related Articles

Back to top button